तीनसय वर्ष पुरानो लाखे नाच संरक्षणमा जुटे बेनीका युवा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी साउन १८ गते । करिब तिनसय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ । लाखे नाचलाई नेवार समुदायको परानो संस्कृतिको रुपमा लिने गरिन्छ । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरु … Continue reading तीनसय वर्ष पुरानो लाखे नाच संरक्षणमा जुटे बेनीका युवा (फोटोफिचर)